श्री सम्पूर्ण प्रशिक्षार्थीहरु,
नारायणी बहुप्राविधिक शिक्षालय,
भरतपुर चितवन।
बिषय: Tracer
Study को विवरण भर्ने सम्बन्धमा।
उपरोक्त सम्बन्धमा
यस शिक्षालयवाट स्थापना काल देखि हाल सम्म बिभिन्न तहका विभिन्न कार्यक्रममा अध्यन
पुरा गरि यस शिक्षालयवाट चारित्रिक प्रमाण पत्र लिई जानु भएका पशिक्षार्थीहरुको
रोजगारी सम्बन्धि वास्तविक तथ्यांक एवं विवरण लिनका लागि शिक्षालयले
जारि गर्ने गरेको चारित्रिक प्रमाणपत्र को पोर्टल सँग लिंक गरि शिक्षालयको
आधिकारिक वेभसाईटमा Tracer Study पोर्टल तयार गरेका छौं यहाँहरु हाल
रोजगार, स्वरोजगार उधमशिलता वा के गरिरहनु भएको छ कुन क्षेत्रमा काम गरिरहनु भएको छ सो सम्बन्धि जानकारीका लागि
तल दिएको लिंक खोलेर कृपया ५ मिनेट समय दिएर विवरण भरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ जसको लागि
यहाँहरुले आफ्नो Registration Number र जन्म मिति हाल्नु पर्ने हुन्छ।
https://npictevt.edu.np/tracer-study