निशुल्क सिपमुलक तालिम मन्टेश्वरी तह १ (३९० घण्टा -६५ दिन ) को अन्तर्वार्ता पश्चात छनोट भएका सफल तथा बैकल्पिक उम्मेदवारको नतिजा प्रकाशन गरिएको सम्बन्धि सुचना सफल उम्मेदवार हरुको तालिम उद्घाटन तथा अभिमुखिकरण २०८२/१२/०८ गते दिउसो १:०० बजे यसै शिक्षालय भित्र हुनेछ