प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद CTEVT अन्तर्गत यस शिक्षालय भरतपुर चितवनमा आ.व. २०८२/८३ को स्वीकृत कार्यक्रम अनुसार रोजगार तथा स्वरोजगार बनाउने हेतुले ३९० घण्टे नि: शुल्क तालिमहरु संचालन हुने भएकोले तालीम लिन इच्छुक नेपाली नागरिकहरुलाई जानकारीको लागि यो सूचना प्रकाशन गरिएको व्यहोरा अनुरोध छ !!